२०८३, ११ बैशाख शनिबार

काभ्रेका तेस्रो मुलकबाट २ सय ३३ जना आइपुगे

काभ्रेका तेस्रो मुलकबाट २ सय ३३ जना आइपुगे


धुलिखेल, काभ्रेमा जेठ २३ गते देखि यता २ सय ३३ जना भारत बाहेकका मुलुकबाट जिल्ला भित्रिएका छन् । सबैभन्दा बढी बनेपा नगरपालिकामा ३९ जना छन् भने धुलिखेलका ३३ जना रहेका छन् ।

जिल्ला कमाण्ड पोष्टले दिएको जानकारी अनुसार पनौतीका ३३ जना र पाँचखालका १९ जना विदेशबाट आइपुगेका छन् । मण्डनदेउपुर १७ जना र नमोबुद्ध नगरपालिकाका १६ जना विदेशबाट आइपुगेका छन् । आज दुई जना कोरोना संक्रमित पाँचखालको आइसोलेसनमा रहेका छन् ।

जिल्लामा आज मास्क नगलाइ हिड्ने ४ सय ५ जना कारबाहीमा परेका छन् । जसमा २ सय १७ जना पुरुष १ सय ८८ जना महिलालाई प्रहरीले सम्झाई बुझाई गरी छाडेको छ ।

प्रकाशित मिति : २०७७, २८ असार आईतबार  ५ : ५९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले