२०८३, ७ कार्तिक शनिबार

पाँचखालको न्यायिक समितिमा लकडाउन अवधिभर ५ वटा विवाद दर्ता

पाँचखालको न्यायिक समितिमा लकडाउन अवधिभर ५ वटा विवाद दर्ता


धुलिखेल, २५ असारः पाँचखाल नगरपालिकाको न्यायिक समितिमा लकडाउनको समयमा पनि ५ वटा विवाददर्ता भएको छ । दर्ता भएका विवाद साधसिमाना र गालिगलौचको रहेको छ ।

नगरपालिकाकाको न्यायिक समितीमा चालु आर्थिक बर्ष २०७६÷७७ मा २९ वटा विवाद दर्ता भएका छन् । यो मध्ये एउटा विवादको निर्णय भएको छ भने ९ वटा विवाद मेलमिलापको माध्यमबाट टुंगिएकोे छ ।

बाँकी रहेका विवाद समाधानको प्रक्रियामा रहेको उपप्रमुख एंव न्यायिक समितिका संयोजक लक्ष्मी दनुवारले जानकारी दिनुभयो । बिहिबार मात्र वडा नं २ र ४ को २ वटा विवादको विषयमा पनि छलफल भएको छ ।

प्रकाशित मिति : २०७७, २५ असार बिहीबार  ८ : ३४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना