२०८३, ७ कार्तिक शनिबार

मण्डनदेउपुरमा नगरकार्यपालिका भवन १२ करोडको लागतमा तयार हुने

मण्डनदेउपुरमा नगरकार्यपालिका भवन १२ करोडको लागतमा तयार हुने


धुलिखेल, २४ असारः काभ्रेको मण्डनदेउपुर नगरपालिकाको प्रशासकीय भवन १२ करोडको लागतमा तयार हुने भएको छ । पार्क सहित साढे २ तलाको ५८ कोठे भवन निमार्ण हुन लागेको हो ।

भवन निमार्णको लागि प्रदेश सरकार, जिल्ला विकास समिती, जिल्ला समन्य समितीले लगायत अन्य संघसंस्थाको सहयोग गरेको छ । प्रशासकीय भवनकै विषयमा रहेर नगरपालिकाले आज छलफल कार्यक्रम राखेको नगरपालिकाका उपप्रमुख निर्मला शाहीले जानकारी दिनुभयो । भवन भाद्र महिनामा टेन्डरमा जाने छ ।

यसैबिच नगरपालिकाको क्वारेन्टाइनमा रहेका ८ जनालाई प्रदेश ३ को आयुर्बेद विभागले आयुर्बेदिक औषधी वितरण गरेको छ । रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने भन्दै क्वारेन्टाइनमा बसिरहेका ८ जना, जनप्रतिनिधी र स्वास्थ्यकर्मी गरी २५ जनालाई औषधी वितरण गरेको उपप्रमुख शाहीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, २४ असार बुधबार  ७ : ३० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना