२०८३, १४ बैशाख मंगलबार

मण्डनदेउपुर नगरपालिकाको नीति, कार्यक्रम र बजेट पास

मण्डनदेउपुर नगरपालिकाको नीति, कार्यक्रम र बजेट पास


धुलिखेल, १६ असारः काभ्रेको मण्डनदेउपुर नगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । मंगलबार बसेको नगरसभाले असार १० गते नगरप्रमुख टोक बहादुर वाईबाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख निर्मला शाहिले प्रस्तुत गरेको बजेट पारित गरेको हो ।

नगरसभाले आगामी आर्थिक वर्षका लागि मण्डनदेउपुर नगरपालिकामा ९२ करोड, २५ लाख, ७९ हजार ७ सय ९१ रुपैयाँ बजेट पारित गरेको छ । कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारलाई नगरप्रमुख वाइबाले विशेष प्राथमिकता दिएका छन् ।

प्रकाशित मिति : २०७७, १६ असार मंगलबार  ६ : १० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले