२०८३, ८ कार्तिक आईतबार

पाँचखाल नगरपालिकाको सबै वडामा ५०/५० लाखको बजेट सिलिङ

पाँचखाल नगरपालिकाको सबै वडामा ५०/५० लाखको बजेट सिलिङ


धुलिखेल, ३ असारः काभ्रेको पाँचखाल नगरपालिकाले अगामी आर्थिक बर्षको लागि १३ वटै वडामा बजेट सिलिङ पठाएको छ । नगरकार्यपालिका बैकठले निर्णय गरेर सबै वडामा ५०/५० लाखको बजेट सिलिङ पठाइएको उपप्रमुख लक्ष्मी दनुवारले जानकारी दिए ।

उहाँँका अनुसार सबै वडाले आगामी आर्थिक वर्षका लागि टोल र बस्तीमा गएर योजना संकलन गर्न सुरु गरिसकेको नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारले बताए । असार ५ गते भित्रमा वडा स्तरमा संकलन भएका योजनाहरु नगरपालिका सम्म आइपुगिसक्ने छ र असार १० गते नगरपालिकाले निति ताथा कार्यक्रम प्रस्तुत हुनेछ ।

आगामी आर्थिक बर्षको लागि स्वरोजगार, स्वास्थ्य, कृषि, शिक्षा लगायतका योजना प्राथमीकतामा हुने उपप्रमुख दनुवारले बताए ।

प्रकाशित मिति : २०७७, ३ असार बुधबार  ५ : ३४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना