२०८३, ८ कार्तिक आईतबार

रोशि गाँउपालिकाले पनि तोक्यो भुक्तानीका लागि बार

रोशि गाँउपालिकाले पनि तोक्यो भुक्तानीका लागि बार


धुलिखेल, ३ असारः काभ्रेको रोशि गाउँपालिकाले योजनाको भुक्तानी गर्न दिन बार तोकेको छ । वडा स्तरीय योजनाहरुको भुक्तानीका लागी बार निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले जानकारी दिइन् ।

उनका अनुसार आइतबार र सोमबार १, २, ५ र ७ नम्बर वडामा सकिएका योजनाको भुक्तानी हुनेछ । मंगलबार र बुधबार वडा नम्बर ३, ४, र ६ का भुक्तानी हुनेछ । यस्तै ८, ९, १०, ११ र १२ नम्बर वडाका लागि बिहिबार र शुक्रबार समय निर्धारण गरिएको छ ।

गाँउपालिकाले कर्मचारीहरुलाई दुई सिफ्टमा बिभाजन गरेको छ । बिहान ८ बजे देखी १ बजे सम्म एक सिफ्ट, एक बजे देखी ६ बजे सम्मका लागी अर्को सिफ्ट निर्धारण गरिएको छ । लेखा शाखा र योजना शाखाका कर्मचारी दुवै दुई सिफ्टमा हुने छन् भने अन्य कर्मचारीहरुले सिफ्ट अनुसार काम गर्नुपर्ने गाँउपालिकाले जनाएको छ ।

यसअघि तेमाल गाउँपालिकामा पनि भिडभाड हुने भन्दै भुक्तानीका लागि बार तोकेको थियो ।

प्रकाशित मिति : २०७७, ३ असार बुधबार  २ : ४८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना