२०८३, ७ कार्तिक शनिबार

तेमालमा भुक्तानीका लागि बार तोकियो

तेमालमा भुक्तानीका लागि बार तोकियो


धुलिखेल, १ असारः काभ्रेको तेमाल गाउँपालिकाले योजनाको भुक्तानी दिन बार तोकेको छ । वडा स्तरीय योजनाहरुको भुक्तानी दिन बार निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलले जानकारी दिए ।

भोलीबाट भुक्तानीका लागि बार लागु हुनेछ । आइतबार र सोमबार १, २ र ३ नम्बर वडामा सकिएका योजनाको भुक्तानी हुनेछ । त्यस्तै ४, ५ र ६ नम्बर वडाका लागि मंगलबार र बुधबार समय तोकिएको छ ।

७, ८ र ९ नम्बर वडाका लागि बिहिबार र शुक्रबार समय निर्धारण गरिएको छ । भुक्तानी प्रक्रियालाई सहज र भिडभाड रहित बनाउन यस्तो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत कुईकेलले बताए ।

प्रकाशित मिति : २०७७, १ असार सोमबार  ६ : १४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना