२०८३, ७ कार्तिक शनिबार

धुलिखेलका फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीको कोरोना बिमा

धुलिखेलका फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीको कोरोना बिमा


धुलिखेल, २९ जेठः काभ्रेको धुलिखेल नगरपालिकाले नगर क्षेत्र भित्र फोहोरमैला व्यवस्थापन गर्न खटिएका सबै कर्मचारीलाई पि.पि.ई सेट वितरण गरेको छ । कोरोना भाइरसको महामारीका बिच फोहोरमैला व्यवस्थापनमा खटिएका कर्मचारीको सुरक्षाका लागि पि.पि.ई सेट बितरण गरिएको नगर प्रमुख अशोक कुमार ब्याञ्जुले जानकारी दिए ।

२४ जनालाई आज पि.पि.ई सेट, बुट, एन ९५ मास्क, मोबाईल राख्ने थैली लगायतका समाग्री बितरण गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक सन्दिप केसीले जानकारी दिए ।

४२ जनालाई पि.पि.ई सेट उलब्ध गराउने नगरपालिकाले जनाएको छ । साथै फोहोरमैला व्यवस्थापनमा खटिने सबै कर्मचारीको कोरोना बिमा गरिने भएको छ । एक लाख बराबरको कोरोना विमा गरिने स्वास्थ्य संयोजक केसीले बताए ।

प्रकाशित मिति : २०७७, २९ जेष्ठ बिहीबार  ६ : ०० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना