२०८३, ३१ बैशाख शुक्रबार

कृषि शिक्षालाई श्रम र उद्योगसँग जोड्नुपर्छ : नेता शर्मा

कृषि शिक्षालाई श्रम र उद्योगसँग जोड्नुपर्छ : नेता शर्मा


रत्ननगर, १ भदौ :नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले श्रममा आधारित कृषि शिक्षाको विकास जरुरी रहेको बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनको अखिल (क्रान्तिकारी) एकाइ समितिद्वारा आज भरतपुरमा आयोजित विद्यार्थी बिदाइ कार्यक्रममा उहाँले भन्नुभयो, “कृषि शिक्षालाई श्रम र उद्योगसँग जोडेर अघि बढ्नुपर्दछ ।”

पूर्वगृहमन्त्रीसमेत रहनुभएका नेता शर्माले देशको विकासका लागि प्राविधिक र व्यावसायिक शिक्षाको आवश्यकता रहेको उल्लेख गर्दै कृषि विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिने नभई आफैँले कृषि शिक्षा र अनुसन्धानलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । यसका लागि आवश्यक जग्गा सरकारले व्यवस्थापन गर्ने बताउँदै उहाँले हरेक प्रदेशमा कृषि शिक्षा जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ७ : ०२ बजे

सीसँगको भेटपछि ट्रम्पको दाबी : चीनले इरानलाई हतियार नदिने, हर्मुज खुला राख्न सहयोग गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपतिडोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलेसँगको भेटपछि

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारले आज प्रदेशसभाबाट

पश्चिमी वायुको प्रभाव कायम : देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपाल

१० के एनवाईएफएन रन : स्वास्थ्य, खेलकुद र अनुशासनको सन्देश

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३७औँ स्थापना दिवसको

बेइजिङ पुगे ट्रम्प, सी जिनफिङसँग आज उच्चस्तरीय वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने औपचारिक भ्रमणका लागि