२०८३, ८ कार्तिक आईतबार

पनौती नगरपालिकाद्वारा विपद् कोषमा ३५ लाख

पनौती नगरपालिकाद्वारा विपद् कोषमा ३५ लाख


धुलिखेल, ९ चैत : काभ्रेको पनौती नगरपालिकाले कोरोना भाइर विपद् ब्यवस्थापन कोषमा ३५ लाख रुपैयाँको राखेको छ । नगरप्रमुख भिमप्रसाद न्यौपानेको अध्यक्षतामा आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको बरिष्ठ प्रशासकीय अधिकृत इन्द्र अधिकारीले जानकारी दिए ।

बैठकले खुल्ला क्षेत्र तर्फ पालिकाको वडा नम्बर ५ मा रहेको छाला कारखाना र शिखरप्लाई कारखाना क्षेत्रलाई क्वारेन्टाइनका लागि तोकेको छ । त्यस्तै वडा नम्बर ७ मा निर्माणधिन क्षेत्रिय रंगशालाई पनि क्वारेन्टाइनका लागि तोकिएको अधिकारीले जानकारी दिए ।

बैठकले भवन तर्फ इन्द्रेश्वर र तेजगंगा बहुमुखि क्यम्पसलाई क्वारेन्टाइनका लागि तोकेको छ । त्यसैगरी कुशादेवी क्यम्पसलाई पनि क्वारेन्टाइनका लागि तोकेको बरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।

बैठकले सबै वडामा रहेको विपद् ब्यवस्थापन समितिलाई सक्रिय बनाइ सबै नागरिकको निगरानी राख्न निर्देशन पनि दिएको छ ।

प्रकाशित मिति : २०७६, ९ चैत्र आईतबार  ४ : ५७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना