२०८३, १८ बैशाख शनिबार

काभ्रेको सरकारी कार्यालयमा हात धोएर मात्रै प्रवेश गर्न पाइने

काभ्रेको सरकारी कार्यालयमा हात धोएर मात्रै प्रवेश गर्न पाइने


धुलिखेल, ६ फागुनः अब देखि काभ्रे जिल्लाका सरकारी कार्यालयहरुमा हात धोएर मात्रै प्रवेश गर्न पाइने भएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जानकरी दिए ।

प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाको अध्यक्षतामा आज धुलिखेलमा बसेको कोभिड–१९ को विपद सम्बन्धी बैठकले ९ वटा निर्णय गरेको छ । बैठकले ग्यास, खाद्य सामग्री, औषधिको कृतिम अभाव र कालोबजारी हुन नदिन नियमित बजार अनुगमन गर्ने जनाएको छ । बैठकले कोभिड–१९ सम्बन्धी तत्कालन उद्दार समुह (क्यूआरटी) को ब्यवस्था मिलाउने पनि निर्णय गरेको छ ।

त्यस्तै जिल्ला भरको स्वास्थ्य कर्मीलाई अत्यावशयक काम बाहेक बिदामा बस्न नदिने पनि निर्णय गरेको छ । बैठकले १३ वटै स्थानीय तहरुलाई क्वारेन्टाइन र खुल्ला क्षेत्र तत्काल तोक्न पनि भनेको छ । बैठकले सीट क्षमता भन्दा बढी यात्रुहरु ओसारपसार गर्न नदिन जिल्ला प्रहरी कार्यालयको कार्यालयले निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०७६, ६ चैत्र बिहीबार  ५ : ४७ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा