२०८३, ७ कार्तिक शनिबार

बलात्कार कसुरमा रोशीका अर्जूनलाई १० वर्ष कैदको फैसला

बलात्कार कसुरमा रोशीका अर्जूनलाई १० वर्ष कैदको फैसला


धुलिखेल ३० फागुन : काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय अर्जून तामाङलाई १० वर्षको कैद सजाय सुनाइएको छ ।

१७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा तामाङलाई जिल्ला अदालतका न्यायधीश भीष्मराज प्रसाईको एकल इजलासले फैसला गर्दै १० बर्षको कैद सजाय सुनाएको हो ।

इजलासले १ लाख ५० हजार रुपियाँ क्षतिपुर्ती भराउने समेत फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार ठाकुरप्रसाद त्रितालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६, ३० फाल्गुन शुक्रबार  ५ : ३६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना