२०८३, ७ श्रावण शुक्रबार

काभ्रे खावाका महिलालाई घरबासको तालिम

काभ्रे खावाका महिलालाई घरबासको तालिम


धुलिखेल, ९ फागुनः काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ५ खावाका सामुदायिक होमस्टे सञ्चालकहरुले होमस्टे सञ्चालन सम्बन्धि तालिम लिएका छन् । तारागाउँ विकास समितिले खावा सामुदायिक होमस्टेका ३० जना महिलालाई तालिम दिएको हो ।

४ दिनसम्म सहभागिहरुलाई होमस्टेमा आउने पहुनाका लागि बनाइने खानाका परिकार, सरसफाई, कोठा ब्यवस्थापन लगायतका बारेमा तालिम दिइएको थियो । तालिमले होमस्टे सञ्चालन गर्दै आएका महिलाहरुलाई थप उर्जा मिलेको सल्लाहकार मोहन गजुरेलले बताए ।

खावा ९ वटा घरमा होमस्टे सञ्चालनमा छ ।

प्रकाशित मिति : २०७६, ९ फाल्गुन शुक्रबार  ७ : २४ बजे

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक

नागरिक असन्तुष्ट भएपछि ३ प्रतिशत समता करबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा

अस्पतालको शैयाबाट जीवन बचाई दिन आग्रह

काठमाडौं । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने