२०८३, २५ भाद्र शुक्रबार

पनौतीमा पुराना बाजा, नयाँ पुस्तालाई सिकाउँदै

पनौतीमा पुराना बाजा, नयाँ पुस्तालाई सिकाउँदै


धुलिखेल ४ फागुन : साँस्कृतिक नगरको रुपमा परिचय बनाएको पनौती नगरपालिकाले स्थानीय बालबालिकालाई लोप हुदैँ गएको रैथान बाजा बजाउने तालिम दिएको छ । नगरपालिकाले गठन गरेको पनौती जात्रा ब्यवस्थापन समितिले बालबालिकालाई पुरानो बाजा बजाउने तालिम दिएको हो ।

तीन महिनाअघि देखि सञ्चालनमा ल्याइएको तालिम आज समापन गरिएको उपप्रमुख गीता बञ्जराले जानकारीदिनुभयो । उपप्रमुख बञ्जराका अनुसार १२ देखि १६ वर्ष उमेर समूहका ४० जना बालबालिका तालिममा सहभागि भएका थिए ।

तालिममा सहभागिहरुलाई धिमे, बाँसुरी, झ्याम्टा, ढोलक लगायत स्थानीय जात्राहरुमा बजाइने बाजाको तालिम दिइएको हो ।

प्रकाशित मिति : २०७६, ४ फाल्गुन आईतबार  ८ : ५२ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको