२०८३, ७ कार्तिक शनिबार

रेडक्रस काभ्रे शाखामा अख्तियारको नजर: सभापति नै मुछिए, भोलीको चुनाव स्थगित (गोप्य पत्र सहित)

रेडक्रस काभ्रे शाखामा अख्तियारको नजर: सभापति नै मुछिए, भोलीको चुनाव स्थगित (गोप्य पत्र सहित)


धुलिखेल, २४ माघः नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलले शाखाको नाममा भोलीको निर्वाचन प्रक्रिया स्थगित गर्न लेखेको एक गोप्य पत्र सार्वजनिक भएको छ ।

रघुवर चौप्रधान सहितका पदाधिकारीले अनियमितता गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको भन्दै प्रशासन कार्यालय निर्वाचन स्थगित गर्न पत्र पठाएको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई (खतिवडा) ले हस्ताक्षर पत्र अख्तियार र गृह मन्त्रालयलाई समेत बोधार्थ पठाइएको छ ।

प्रकाशित मिति : २०७६, २४ माघ शुक्रबार  ७ : २० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना