२०८२, २ माघ शुक्रबार

राष्ट्रसंघले ब्यवस्था गरेको मानवअधिकारलाई नजिकबाट बुझ्नुपर्छ: इन्सेक अध्यक्ष श्रेष्ठ

राष्ट्रसंघले ब्यवस्था गरेको मानवअधिकारलाई नजिकबाट बुझ्नुपर्छ: इन्सेक अध्यक्ष श्रेष्ठ


धुलिखेल, १४ माघः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष इन्द्रिरा श्रेष्ठले नेपालका नागरिक समाजले संयुक्त राष्ट्रसंघले ब्यवस्था गरेका मानवअधिकारलाई नजिकबाट बुझ्नुपर्ने बताएकी छन् । मंगलबार धुलिखेलमा आयोजित मानव अधिकारको मापदण्ड, नीति र संयन्त्र विषयक कार्यशालाको शुभारम्भ गर्दै अध्यक्ष श्रेष्ठले मानवअधिकारको क्षेत्रमा राष्ट्रसंघको महासन्धिले गरेका ब्यवस्था आम नागरिक माज पुर्याउन आवश्यक रहेको बताएकी हुन् ।

अन्र्तराष्ट्रिय मानव अधिकारको विषयमा बेला–बेला बहस भएपनि त्यो बहस पर्याप्त नभएको अध्यक्ष श्रेष्ठको भनाई छ । नेपालले अनुमोदन गरेका राष्ट्रसंघको महासन्धिलाई पनि चेतनाको रुपमा नागरिक समक्ष पुर्याउन नागरिक समाजले भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ ।

भोलीसम्म चल्ने कार्यशालामा विभिन्न संघसंस्थाका २५ जना प्रतिनिधि सहभागि रहेको इन्सेकका निर्देशक श्रीराम बजागाईले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, १४ माघ मंगलबार  ६ : ४५ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा