२०८३, २५ भाद्र शुक्रबार

पनौतीमा दुई सदनात्मक संसदीय बहस प्रतियोगिता

पनौतीमा दुई सदनात्मक संसदीय बहस प्रतियोगिता


धुलिखेल, ७ माघः काभ्रेको पनौती नगरपालिकामा रहेको पनौती जुनियर जेसिजले दुई सदनात्मक संसदीय बहस प्रतियोगिता हिजो सम्पन्न गरेको छ । नेतृत्वका लागि बहस भन्ने मूल नाराका साथ आयोजना गरिएको यो कार्यक्रम काभ्रेको पहिलो कार्यक्रम हो ।

कार्यक्रमलाई पनौती नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको थियो भने द रुलर लाईब्रेअरीले सहकार्य गरेको थियो । पनौती नगरपालिकाको सभाहलमा सोमबार र मंगलबार भएको उक्त कार्यक्रममा नगरपालिकाभित्र सञ्चालित विभिन्न २८ वटा माध्यमिक तहका ५६ जना विद्यार्थीहरुले सहभागिता जनाएको कार्यक्रमका संयोजक सरोज हुमागाईले जानकारी दिए । बहस कार्यक्रमको प्रमुख निर्णायक बहसकर्मी सरोज खड्का रहेका थिए भने कार्यक्रमको सभापतित्व द रुलर लाईब्रेअरीका महासचिव मनिष ढकालले गरेका थिए ।

कार्यक्रममा शारदा मावि सुन्थानका सहभागी विजेता बनेका छन् भने भालेश्वर मावि, कुशादेवी मावि, शान्तिनिकेतन माविका सहभागीहरु उपविजेता भएका थिए ।

प्रकाशित मिति : २०७६, ७ माघ मंगलबार  ७ : ०६ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको