२०८३, ७ कार्तिक शनिबार

काभ्रे प्रहरीद्धारा सार्वजनिक यातायातमा बलात्कार आरोपित पक्राउ

काभ्रे प्रहरीद्धारा सार्वजनिक यातायातमा बलात्कार आरोपित पक्राउ


धुलिखेल, १ माघः काभ्रे प्रहरीले सार्वजनिक यातायातमा युवती बलात्कारको आरोपमा एक युवालाई पक्राउ गरेको छ । २१ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा ताप्लेजुङ जिल्ला सिदिङ्वा गाउँपालिकाको वडा नं ४ का लक्ष्मण लिम्बुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले जानकारी दिए ।

पीडित युवतीले झापा जिल्लाको दमकबाट काठमाडौं आउदै गरेको बा ३ च ३३१४ नम्बरको टाटासुमो गाडीमा आफ्नो सम्वेदनशील अंगमा छुदै पटक–पटक बलात्कार गर्ने प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेमा मंगलबार (हिजो) दिएको उजुरी आधारमा जिल्ला प्रहरी कार्यालयले लिम्बुलाई गरिफ्तार गरेको डिएसपी गिरीले बताए ।

आरोपित लिम्बुलाई प्रहरीले हिजो नै गिरफ्तार गरेको हो । प्रहरीले पक्राउ परेका लिम्बुलाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धन अघि बढाइएको डिएसपी गिरीले जानकारी दिए ।

पीडित यूवतीको स्वास्थ्य परीक्षण धुलिखेल अस्पतालमा मंगलबार नै गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, १ माघ बुधबार  ७ : ५२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना