२०८३, १८ बैशाख शनिबार

काभ्रेमा बलात्कार घटनाका आरोपित गिरफ्तार

काभ्रेमा बलात्कार घटनाका आरोपित गिरफ्तार


धुलिखेल, १ माघ: इलाका प्रहरी कार्यालय बनेपाले बलात्कार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीले बेथानचोक गाउँपालिका वडा नं ५ च्यासिङखर्कका ४७ वर्षीय जितबहादुर तामाङलाई पुस २४ गते पक्राउ गरेको हो ।

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी दिपक गिरीले जानकारी दिए । तामाङले २०७४ साल देखि ज्यानमार्ने धम्की दिदै बलात्कार गरेको भन्दै पीडित महिलाले उजुरी दिएकी थिइन ।

प्रकाशित मिति : २०७६, १ माघ बुधबार  ७ : १२ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा