२०८३, ८ कार्तिक आईतबार

काभ्रेली सांसदहरुले के भने सदनमा ? (भिडियो सहित)

काभ्रेली सांसदहरुले के भने सदनमा ? (भिडियो सहित)


धुलिखेल, २४ पुस: प्रदेश ३ को पाँचौ अधिवेशन सुरु भएको छ । बुधबारबाट अधिवेशन सुरु भएको हो । प्रदेशसभामा प्रदेशको स्थायी राजधानीको विषयले प्रवेश पाएको छ । छलफलमा सांसदहरु दुई ध्रुवमा बाँडिएका छन् । बुधबार धारणा राख्ने सांसदले राजधानी हेटौंडा र काभ्रे हुनुपर्ने पक्षमा बोलेका हुन् ।

सदनमा काभ्रेका सांसद रत्न ढकाल र बसुन्धरा हुमागाईले प्रदेशका १३ जिल्लामध्ये संघीय राजधानी नजिक रहेको काभ्रे प्रदेश राजधानीका लागि उपयुक्त भएको बताए । उनीहरुले प्रदेशका ८ जिल्लासँग सीमा जोडिएको काभ्रेको विकल्पमा अन्य कुनै ठाउँ राजधानीका लागि उपयुक्त नभएको जिकिर गरे ।

सांसद चन्द्र लामाले काभ्रे भौगोलिक हिसाबले राजधानीका लागि उपयुक्त रहेको बताए । केही दिनमा हुने मतदानमा काभ्रेको पक्षमा लाग्न उनले सांसदहरुलाई आह्वान नै गरे । संदनमा लक्ष्मण लम्साल र गोमा भुर्तेलले पनि काभ्रे नै उपयुक्त स्थान भएको बताएका थिए ।

प्रकाशित मिति : २०७६, २४ पुस बिहीबार  १२ : ०१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना