२०८३, १८ बैशाख शनिबार

पाँचखाल नगरपालिकाद्धारा सबै वडामा योजना कार्यान्वयनका लागि ताकेता (पत्र सहित)

पाँचखाल नगरपालिकाद्धारा सबै वडामा योजना कार्यान्वयनका लागि ताकेता (पत्र सहित)


धुलिखेल २३ पुस: काभ्रेको पाँचखाल नगरपालिकाले सबै वडामा योजना कार्यान्वयनका लागि ताकेता गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीनानाथ पन्थीले सबै वडालाई पत्र लेख्दै योजना कार्यान्वयन गर्न ताकेता गरेका हुन ।

नगरपालिकाले यहि पुस मसान्तभित्र वडा स्तरमा सञ्चालन हुने योजना र कार्यक्रम सम्झौताका लागि सिफारिस पठाउन वडा कार्यालयहरुलाई निर्देशन दिएको छ । आर्थिक वर्ष २०७६÷७७ का लागि स्वीकृत योजना र कार्यक्रम सम्झौता गरी पठाउन नगरपालिकाले भनेको हो ।

सम्झौता गरेर सम्पन्न गर्न नसकिने योजनाहरु भए हटाउन र संशोधनका लागि वडा समितिले गरेको निर्णय समेत पठाउन नगरपालिकाले भनेको छ । चालु आर्थिक वर्षमा नगरपालिकाले ४ सय वटा योजना तथा कार्यक्रमका लागि बजेट विनियोजन गरेको कार्यबाहक नगरप्रमूख सञ्जय लामाले बताए ।

प्रकाशित मिति : २०७६, २३ पुस बुधबार  ६ : २४ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा