२०८३, २५ भाद्र शुक्रबार

पाँचखालमा आलु सुपरजोनकोे नगरस्तरीय भेला

पाँचखालमा आलु सुपरजोनकोे नगरस्तरीय भेला


धुलिखेल, २२ पुस: काभ्रेको पाँचखाल नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत आलु सुपरजोनले नगरस्तरीय भेला गरिएको छ । । मंगलबार अन्र्तक्रिया सहितको भेलाले समन्वय समिति पनि गठन गरेको छ ।

कार्यक्रममा आलु सुपरजोनमा सुचिकृत भएका कृषि समुह, सहकरी, फार्म लागयत संस्थाका ६० जना प्रतिनिधि सहभागी भएका थिए । आधुनिक ढंगले आलु खेती गर्दा किसानले पाउने फाइदाका बारे पनि कार्यक्रममा छलफल भएको नगर प्रबक्ता सञ्जय तामाङले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, २२ पुस मंगलबार  ६ : ४९ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको