२०८३, १८ बैशाख शनिबार

प्रदेश तीनको राजधानी हेटौँडालाई नै कायम गर्न दबाब र्याली

प्रदेश तीनको राजधानी हेटौँडालाई नै कायम गर्न दबाब र्याली


धुलिखेल, २१ पुस : मकवानपुरका स्थानीयले ३ नम्बर प्रदेशको राजधानी हेटौँडालाई नै कायम गर्न दबाद र्याली निकालेका छन ।

सोमबार विभिन्न राजनीतिक दल, नागरिक समाज, पत्रकार सहित झण्डै एक सयको हाराहारिका संघसंस्थाले संयुक्त र्याली निकालेका हुन । उनीहरुले प्रदेश बासीको जीत, राजधानी हेटौँडा उचित भन्ने नारा सहित हेटौँडा बजारमा र्याली निकालेका हुन ।

र्यालीले हेटौँडाको विभिन्न भाग परिक्रममा गर्ने छ । संसद बैठक बस्दै गर्दा मकवानपुरका स्थानीयले दबाब र्याली निकालेका हुन । संसदमा प्रदेशको स्थायी राजधानी र नामांकनको प्रस्ताव पेश हुदैँछ ।

काभ्रे सहित ११ जिल्लाको सांसदहरुले पार्टीको ह्वीप नमान्ने बताएपछि जन दबाब स्वरुप र्याली निकाएको हो ।

प्रकाशित मिति : २०७६, २१ पुस सोमबार  १ : ०९ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा