२०८३, १८ बैशाख शनिबार

सिन्धुपाल्चोकमा बोलेरो जीप दुर्घटना, ७ जना घाइते

सिन्धुपाल्चोकमा बोलेरो जीप दुर्घटना, ७ जना घाइते


धुलिखेल, पुस १९ : काठमाण्डौबाट दोलखाको कालिञ्चोक तर्फ जादैँ गरेको बोलेरो जीप सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ । ग २ च ६९६५ नम्बरको जीप सुनकोशी गाउँपालिका अन्तर्गत लामुसाँघू जिरी सडक खण्डको ६ किलो भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दुर्घटनामा ७ जना घाइते भएका छन ।

दुर्घटनामा घाइते मध्ये कम्तिमा तीन जनाको अवस्था गम्भीर रहेको सिन्धुपाल्चोक डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । घाइतेको उद्दार गरी सिन्धु सदावहार अस्पताल खाडिचौरमा उपचार भइरहेको छ । जीपमा १४ जना सवार थिए ।

अस्पतालले भने घाइतेहरुको अवस्था सामान्य नै रहेको बताएको छ ।

प्रकाशित मिति : २०७६, १९ पुस शनिबार  ८ : ५५ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा