२०८३, १० भाद्र बिहीबार

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र


काठमाडौं, १८ मंसिर: सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ ।

अस्पतालमा वर्षौं देखि थन्किएर रहेको अटोक्लेव मेसिनलाई प्रयोगमा ल्याउन आवश्यक पूर्वाधार समेत निर्माण गरी फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको हो ।

अस्पतालमा दैनिक प्रयोग हुने स्लाइन बोतल, पाइप, केनुला, ग्लोभ्स, मास्क, सिरिन्जलगायत सामानलाई अटोक्लेव मेसिनमा राखेर निर्मलिकरण गर्ने गरिन्छ ।

मानवीय स्वास्थ्यमा हुन सक्ने संक्रमणको खतराबाट जोगिन तथा प्रयोग विहीन सामानलाई संकलन गरी विक्री गर्न थालिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, १८ मंसिर बुधबार  २ : १९ बजे

चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

काठमाडौं । काठमाडौं स्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना

नयाँ प्रविधिको रफ्तारमा बीवाइडी, नाडा अटो शोमा तीन अत्याधुनिक सवारी सार्वजनिक

काठमाडौं । विश्व अटोमोबाइल उद्योग तीव्र गतिमा नयाँ प्रविधितर्फ अघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतबारे छलफल

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। सत्तारुढ राष्ट्रिय

रसुवा बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार