२०८३, १८ बैशाख शनिबार

कास्की–२ मा विद्याको अग्रता काँग्रेसको भन्दा दोब्बर

कास्की–२ मा विद्याको अग्रता काँग्रेसको भन्दा दोब्बर


१५ मंसिर, पोखरा । कास्की–२ मा सुरुदेखि नै ‘लिड’ गरेकी सत्तारूढ नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता बढाएर दोब्बर पुर्‍याएकी छन् ।

जारी मतगणनामा ११ हजार ८ सय ३६ मत ल्याउँदै नेकपा उम्मेदवार भट्टराईले आफ्नो मतान्तर दोब्बर बनाएकी हुन् ।

विद्यालाई सुरुदेखि नै पछ्याइरहेका कांग्रेसका खेमराज पौडेलले अहिलेसम्म ५ हजार ८ मत ४६ हासिल गरेका छन् ।

कास्की–२ मा अहिलेसम्म पोखरा महानगरपालिकाका १७, २०, २१ र ३३ वडाको मतगणना सकिइसकेको छ ।

अहिले वडा नं। १६ को मतगणना भइरहेको छ । गणना आजै रातिसम्ममा सकिने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०७६, १५ मंसिर आईतबार  १२ : ४० बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा