२०८३, २१ भाद्र सोमबार

काभ्रेमा माइक्रो फोर्स गाडीले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु

काभ्रेमा माइक्रो फोर्स गाडीले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु


धुलिखेल । काभ्रेको धुलिखेल नगरपालिका वडा नं ९ पानिट्याङकीमा माइक्रो फोर्स गाडीले ठक्करदिदा मोटर साईकल चालकको मृत्यु भएको छ । मोटर साइकलको पछडी सवार एकजना गम्भीर घाइते भएका छन् ।

विपि राजमार्गमा सिन्धुलीबाट काठमाडौं आउदै गरेको ना.१ ज २५१५ नम्बरको माइक्रो फोर्स गाडीले  भकुण्डेतर्फ जाँदै गरेको जादै गरेको ज ११ प १२९७ नम्बरको मोटर साईकललाई ठक्कर दिदा ३६ वर्षिय मोटर साईकल चालक धनुषाका सत्यनारायण साहको मृत्यु भएको र मोटर साइकल को पछाडी सवार सिराहा हक्पाराका प्रदिपकुमार महतो घाइते भएका हुन ।

जिल्ला प्रहरी काभ्रेका अनुसार दुर्घट्नामा घाइते भएका साह र महत्तो दुवैजनालाई धुलिखेल अस्पतामा उपचारको लागि  पुयाएका थिए । प्रहरीले गाडि चालक सिन्धुलि जिल्ला कमलामाइ न.पा.५ का २९ वर्षिय रुद्र ब. श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७५, ९ श्रावण बुधबार  ६ : ३४ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको