२०८३, २४ भाद्र बिहीबार

कन्सास सिटी नेपाली साेसाइटिमा नयाँ नेतृत्व

कन्सास सिटी नेपाली साेसाइटिमा नयाँ नेतृत्व


कल्पना तामाङ/ अमेरिका, २२ असोज : कन्सास सिटी नेपालिज सोसाइटीमाले नयाँ नेतृत्व पाएकाे छ । कन्सास सिटी नेपालि समाजले गरेकाे दशै विशेष कार्यक्रम सँगै नयाँ कमाटिकाे सपथ ग्रहण कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे । दशै विशेष कार्यक्रममा साँस्कृतिक कार्यक्रमसँगै जेष्ठ नागिरक सम्मान पनि गरिएकाे थियाे ।

कार्यक्रममा निवर्तमान अध्यक्ष राजन पन्तले आफ्नो कार्यकालमा सहयाेग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुका साथै नेपालि कल्चरल सेन्टर निर्माणमा आर्तथिक  तथा भाैतिक सहयाेग गर्ने प्रतिवद्धता दाेहाेर्याउनु भएकाे थियो । नयाँ नेतृत्वमा निर्वाचित अध्यक्ष दिनेश गुरुङले आफ्नो कार्यकालमा साेसाइटिकाे कार्यभार उच्च प्रतिवद्धताका साथ सम्हाल्ने बताउदै नेपाली कल्चरल सेन्टर निर्माणमा लागि पर्ने बताउनु भएकाे थियाे ।

प्रकाशित मिति : २०७६, २२ आश्विन बुधबार  ९ : २६ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको