२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा आफ्नै छोराले बुबाको हत्या गरे

काभ्रेमा आफ्नै छोराले बुबाको हत्या गरे


धुलिखेल १८ असोज : काभ्रेको नमोबुद्धका १८ वर्षीय विजय तामाङले आफ्नै बुबाको हत्या गरेका छन् ।

नमोबुद्ध नगरपालिका वडा नम्बर–२ सल्लेनीका ४३ वर्षीय बुबा टेकबहादुर तामाङलाई पिकले हानेर हत्या गरेका हुन ।

पिक प्रहारबाट गम्भीर घाइते तामाङको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।  घरायसी झगडा भएपछि तामाङले पिक प्रहार गरेका थिए ।

हत्यापछि फरार रहेका छोरा विजय तामाङलाई प्रहरीले भकुण्डेबाट पक्राउ गरेका छन् । घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, १८ आश्विन शनिबार  ९ : ४० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना