२०८३, २४ भाद्र बिहीबार

गाउँघरबाट शहरबासीलाई दशैंको खुराक ल्याइँदै

गाउँघरबाट शहरबासीलाई दशैंको खुराक ल्याइँदै


बनेपा, १५ असोजः उहिले पूर्खाले सन्ततीलाई आत्म निर्भर बन्न प्रेरित गरेका थिए । आफ्ना आवश्यकता अनुसारका सामग्रीहरु आफैं निर्माण गर्दथे ।

बोक्नका लागि धेरै गहकिलो नहुने यो चित्राको टोकरी हाम्रा ग्रामीण समुदायलाई निकै काम लाग्ने भाँडो हो । आफ्नै भूगोल, आफ्नै माटो र आफ्नै सिर्जना तथा सीपमा निर्माण गरिएका यस्ता टोकरीहरु बुन्ने सीप त पूर्खाले छाडेकै थिए । तर, हाम्रो नेपाली समाज आधुनिकतातर्फ उन्मुख छ । सीप भए पनि उपयोगमा ल्याउँदैन । मतलब परनिर्भर भएर हिड्न रुचाउँछ ।

गाउँघरमा देखिने नेपाली मौलिकताको यस्ता चित्र, फुङ्लाहरु लोपहुँदै जान थालेका छन् । पूर्वको व्यापारिक नाका काभ्रेको बनेपामा ग्रामीण भेगबाट दशैंका लागि यी युवा निङ्गालोबाट बनेको टोकरीमा यसरी कुखुरा ल्याउँदैछन् । शहरबासीको घरआँगनमा दशैंको आवश्यकता पूरा गर्न लोकल कुखुरा भित्र्याउँदै छन् ।

प्रकाशित मिति : २०७६, १५ आश्विन बुधबार  ७ : २५ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको