२०८३, १७ बैशाख शुक्रबार

काभ्रेका स्थानीय सरकारको क्षमता अभिवृद्धि गोष्ठी

काभ्रेका स्थानीय सरकारको क्षमता अभिवृद्धि गोष्ठी


धुलिखेल, ४ भदौ : तीन तहको निर्वाचन सम्पन्न भई गठन भएका सरकारहरूको अधिकारका विषयमा मतभेद भइरहेका बेला तहगत सरकार र प्रतिनिधिहरुलाई सहभागी गराएर जिल्ला समन्वय समिति काभ्रेले आज गोष्ठीको आयोजना गरेको छ । दुईदिनसम्म चल्ने गोष्ठीमा संघीय सरकारका माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटादेखि प्रदेश सांसद र स्थानीय तहका प्रमुख, उपप्रमुख लगायतको सहभागिता रहेको छ ।

अहिलेको फरक राजनीतिक प्रणाली अनुसार आ–आफ्नो जिम्मेवारी लिएर तीन तहका सरकार संविधानको कार्यान्वयनमा छन् । यो स“गै जिल्ला समन्वय समितिले कसरी सु–शासन कायम गर्न सकिन्छ भन्ने कुराको खोजी गर्न यो गोष्ठीको आयोजना गरेको हो ।

गोष्ठीबाट विकास निर्माणको विषय पहिचान, विधी, समस्या, अवसर सम्भावना र चुनौतीको खोजी गरिने जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले बताएका छन् ।

उनकाअनुसार स्थानीय तहसम्म नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सहकार्य र सहअस्तित्वलाई स्वीकार गर्दै सरकार सञ्चालनमा पारदर्शीता ल्याउन गोष्ठीले सघाउनेछ ।

प्रकाशित मिति : २०७६, ४ आश्विन शनिबार  ३ : ०४ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले