२०८३, १ असार मंगलबार

काभ्रेको कोलातीमा अविरल वर्षाका कारण पहरी वस्ती जोखिममा

काभ्रेको कोलातीमा अविरल वर्षाका कारण पहरी वस्ती जोखिममा


बनेपा १ असोज :  अविरल वर्षाका कारण काभ्रेको भुम्लु गाउँपालिका वडा नं ६ कोलाँती भुल्लुमा रहेको पहरी वस्ती जोखिममा परेकाे छ । स्थानीय लालकाजी पहरीका अनुसार ४५ घर जोखिममा परेकाे हाे ।

पहिरोले स्थानीय रामबहादुर कँडेल र सुकुकमाया पहरीको घर पुरेकाे छ । बस्ती जोखिममा परेपछि स्थानीयहरुलाई सुरक्षित स्थानमा सार्नेक्रम जारी रहेको स्थानीय लालकाजी पहरीले जनाए ।  बर्षा नराेकिएकाले जाेखिम बढ्न सक्ने भन्दै स्थानीय थप चिन्तित भएका छन ।

प्रकाशित मिति : २०७६, १ आश्विन बुधबार  १ : १२ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई