२०८३, १६ बैशाख बिहीबार

काम सुरु नगर्दै घूस, कुन ठेक्कामा कति ?

काम सुरु नगर्दै घूस, कुन ठेक्कामा कति ?


काठमाडौं, २८ भदाै : समयमा काम हुन नसकेका १ हजार ८४८ वटा ठेक्काबाट झन्डै साढे दुई अर्ब रुपैयाँ ‘घूस’ प्रवाह भएको भेटिएको छ । यस्ता ठेक्काबाट २।५ प्रतिशत अग्रिम घूस अनि मोबिलाइजेसन पेस्कीका नाममा थप त्यति नै घूस प्रवाह भएको हो । यीमध्ये ५० भन्दा बढी ठेक्का आयोजनामाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।

कति घुस ?
ठेक्का सम्झौता गर्दा : २.५ प्रतिशतसत
मोबिलाइजेसन पेस्की दिँदा : २ देखि २.५ प्रतिशत
निर्माण सुरु नहुँदै : ५ प्रतिशत
अलपत्र परेका ठेक्कामा फसेको लगानी : १ खर्ब १९ अर्ब
आयोजनाबाट उठेको अग्रिम : २ अर्ब ३६ करोड
काम सुरु नहुँदै : ५ अर्ब ३१ करोड

अख्तियारका अनुसार करिब १८ सय ठेक्का रुग्ण छन् । तीमध्ये १ हजारभन्दा बढी ठेक्काको दोस्रोपटक म्याद थपेर पनि काम भएको छैन । यो समाचार कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, २८ भाद्र शनिबार  ७ : ०२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले