२०८३, १३ बैशाख सोमबार

विद्यालयका लेखापाल र प्र.अ घुस लिएको आरोपमा पक्राउ

विद्यालयका लेखापाल र प्र.अ घुस लिएको आरोपमा पक्राउ


काठमाडौँ १२ भदौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति मित्र माध्यमिक विद्यालयका चाबहिलका लेखापाल बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरतविक्रम केसीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

विद्यालयमा निर्माण गरिएको क्यान्टिनको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय टङ्गालबाट खटिइएको टोलीले सेवाग्राहीसँग रु एक लाख ५० हजार घुस लिएको अवस्थामा उनीहरुलाई विद्यालय परिसरबाट नियन्त्रणमा लिएको हो । रासस

प्रकाशित मिति : २०७६, १२ भाद्र बिहीबार  ८ : ३० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले