२०८३, २९ श्रावण शनिबार

गाउँपालिकाले भातमै गर्‍यो भ्रष्टाचार, एक वर्षमा ८० लाख खर्च

गाउँपालिकाले भातमै गर्‍यो भ्रष्टाचार, एक वर्षमा ८० लाख खर्च


काठमाडौं, भदौ ६ : ओखलढुङ्गाका ६ वटा गाउँपालिकाले गत आर्थिक वर्षमा खानाखर्चबापत झन्डै ८० लाख रुपैयाँ खर्च गरेका छन्। खाजाखानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन्।

मानेभञ्ज्याङ गाउँपालिकाले खानाबापट २० लाख १४५ हजार ८६ रुपैयाँ खर्च गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। खिजिदेम्बा गाउँपालिकाले खानाखर्चमा १९ लाख १९ हजार, सिद्धिचरण गाउँपालिकाले १८ लाख ६९ हजार रुपैयाँ खर्च गरेका छन्।

यस्तै, चम्पादेवी गाउँपालिकाले ११ लाख ३४ हजार, सुनकोसी गाउँपालिकाले ६ लाख ८१ हजार र चिसंखुगढी गाउँपालिकाले तीन लाख ६७ हजार रुपैयाँ खर्च गरेका छन् ।

प्रकाशित मिति : २०७६, ६ भाद्र शुक्रबार  ६ : ४७ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका