२०८३, २९ श्रावण शनिबार

काभ्रे इन्द्रवातीमा नुहाउन पुगेका राउत बेपत्ता

काभ्रे इन्द्रवातीमा नुहाउन पुगेका राउत बेपत्ता


धुलिखेल ४ भदौ : काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर १० बाट इन्द्रावति नदीले बगाउँदा सर्लाहिका राधेश्याम राउत बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सर्लाहिको गडैता नगरपालिका वडा नम्बर ११ माधवपुरका २५ बर्षीय राउत बेपत्ता भएका हुन् ।

नुहाउन इन्द्रावती नदीमा गएका राउत बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता राउतको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६, ४ भाद्र बुधबार  ८ : ५८ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका