२०८३, १९ आश्विन मंगलबार

जनप्रतिनिधिलाई तलब भत्ता दिएको भन्दै प्रदेश तीन सरकार विरुद्ध सर्वोच्च अदालतमा रिट

जनप्रतिनिधिलाई तलब भत्ता दिएको भन्दै प्रदेश तीन सरकार विरुद्ध सर्वोच्च अदालतमा रिट


हेटौँडा,३ भदौ । प्रदेश नंबर ३ सरकारले संविधानको गम्भिर उलंघन गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवत्ता लोकेन्द्र ओलीले प्रदेश सरकारले संविधानको गम्भिर उलंघन गर्दै स्थानीय तहको जनप्रतिनिधिलाई मासिक तलब, सुविधा ज्याला दिने ऐनहरु जारी गरि करोडौ रुपैँया सिध्याएको भन्दै रिट दायर गरेका हुन् ।

संविधानको धारा २२० को ९८० र धारा २२७ मा जनप्रतिनिधिलाई तलव, ज्याला सहित सुविधा दिने उल्लेख नगरी सुविधा मात्र दिने उल्लेख गरेको छ उनले भने प्रदेशले करौडो रुपैँया सिध्याई रहेको छ यो संविधान विपरित रहेको छ । हेटौँडा सन्देशबाट साभार ।

प्रकाशित मिति : २०७६, ४ भाद्र बुधबार  ८ : ३४ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि