२०८३, १५ बैशाख बुधबार

काभ्रेमा दुःखद घटना, युवा झुण्डिएको अवस्थामा भेटिए

काभ्रेमा दुःखद घटना, युवा झुण्डिएको अवस्थामा भेटिए


धुलिखेल, २ भदौ : काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ८ भट्टेडाँडामा एक युवक आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

भट्टेडाँडामा माउण्टेन मिरर होटल सञ्चालन गर्दै आएका सञ्चालकका ३० वर्षीय कान्छो छोरा राजेन्द्र अधिकारी सोही होटलको आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

धुलिखेल प्रहरीले विहान ११ बजे घटनाको सूचना पाएको थियो । सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले तन्नाको पासो लगाएर झुण्डिएको अवस्थामा मृतक अधिकारीलाई भेटेको थियो । मृतक अधिकारीको बनेपास्थित शीरमेमोरियल अस्पतालमा पोष्टमार्टम गरिएपछि आजै दिउँसो दाहसँस्कार गरिएको छ ।

प्रकाशित मिति : २०७६, २ भाद्र सोमबार  ८ : ०२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले