२०८३, २९ श्रावण शनिबार

प्रहरीले थाल्यो पूर्वयुवराज पारस शाहमाथि छानविन

प्रहरीले थाल्यो पूर्वयुवराज पारस शाहमाथि छानविन


काठमाडौं भदौ २ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाका लागि खटिएका प्रहरीलाई दुर्व्यवहार गरेको विषयमा पूर्वयुवराज पारस शाहमाथि प्रहरीले छानविन सुरु गरेको छ ।आइतबार आफ्नी आमा कोमल शाहलाई बैंककका लागि बिदाइका गर्न विमानस्थल पुगेका पारसले विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक ईश्वर खत्रीलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

दुर्व्यवहारमा परेका नायब निरीक्षक खत्रीले भने अहिलेसम्म पारसविरुद्ध उजुरी नदिएको रानीपोखरीका प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीले बताए । यदी उनले उजुरी दिएको खण्डमा पुर्वयुवराज पारसलाई कानुन अनुसारको कारवाही हुने प्रमुख शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, २ भाद्र सोमबार  ७ : १२ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका