२०८२, ३ माघ शनिबार

मातृभुमि हिरो –२०१९ कमल ढकाललाई

मातृभुमि हिरो –२०१९ कमल ढकाललाई


काठमाडौँ, १६ साउन : रोटरी क्लब अफ मातृभुमि बालुवाटरले सामाजमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरिने मातृभूमि हिरो –२०१९ बाट यूवा संचारकर्मी, लेखक कमल ढकाललाई सम्मान गरेको छ । रोटरी क्लब अफ मातृभूमि बालुवाटारले आफ्नौ चौथो पदस्थापन कार्यक्रममा उक्त सम्मान ढकाललाई प्रदान गरेको हो । ढकाल गो–अहेड पुस्तकका लेखक हुन् भने घोष्ट राईटिङ नेपालका अध्यक्ष हुन् ।

हरेक वर्ष सामाजमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरिने यो पुरस्कारले यो वर्ष बाट सुरु गरिएको रोटरी क्लब अफ मातृभुमि बालुवाटरको पूर्व अध्यक्ष विष्णुहरी दाहालले जानकारी दिए । कार्यक्रममा चर्चित हाँस्य कलाकार एवं समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ ले रंगशाला निर्माणमा रोटरीको सहभागिता रहनेमा आफु विश्वस्त भएको बताए ।

कार्यक्रममा वर्ष २०१८–१९ को वेष्ट रोटरीयन क्लबका सचिव नारायण अधिकारी तथा वेष्ट रोट¥याक्ट अवार्ड प्रकाश पाठकलाई प्रदान गरिएको छ ।
डिस्ट्रिक्ट ३२९२ मा यूवाहरुको क्लब भनेर चिनिने रोटरी क्लब अफ मातृभूमि बालुवाटारको पदस्थापन कार्यक्रममा वर्ष २०१८–१९ का प्रेसिडेन्ट विष्णुहरि दाहालले गंग प्रदान गर्दै वर्ष २०१९–२० का प्रेसिडेन्ट जयरामलाई सिग्देलाई पदभार हस्तानतरण गरेका छन् ।

प्रकाशित मिति : २०७६, १६ श्रावण बिहीबार  ७ : ३७ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको