२०८३, १९ आश्विन मंगलबार

काभ्रेको दुर्घटनामा एकको मृत्यु दुई घाइते

काभ्रेको दुर्घटनामा एकको मृत्यु दुई घाइते


धुलिखेल ६ साउन : काभ्रेको पाँचखाल नगरपालिका वडा नं ४ ईन्द्रेणी विद्यामन्दिर विद्यालय जिरोकिलो नजिकै जिरोकिलो मेलम्ची सडक खण्डमा सवारी दुर्घटना हुँदा एकको मृत्यु र दुई जना घाइते भएका छन् ।

दुर्घटनामा पाँचखाल नगरपालिका वडा नं. ४ निवासी वर्ष १७ का सञ्जिव श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनास्थलमा बा ३ ख ९९९२ नम्बरको निसान र बा ४६ प १५३६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा मण्डन देउपुर नगरपालिका वडा नं. ११ का सन्दिप थापा र पाँचखाल नगरपालिका वडा नं. ४ का अभिषेक खनाल घाइते भएको प्रहरी चौकी पाँचखालले जानाएको छ ।

प्रकाशित मिति : २०७६, ६ श्रावण सोमबार  ३ : ४९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि