२०८२, ३ माघ शनिबार

काभ्रेको धुलिखेलमा दु:खद् घटना, वर्षाका कारण घर भत्कियो

काभ्रेको धुलिखेलमा दु:खद् घटना, वर्षाका कारण घर भत्कियो


धुलिखेल २ साउन : अविरल वर्षाका कारण काभ्रेको धुलिखेलमा घर भत्किएको छ । धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेतमा पसल गरी बस्ने सविन धितालको घर बिहीबार विहान ४ बजे भत्किएको हो ।

वर्षाका कारण घर भत्किए पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घर भत्किदा ३० लाख बराबरको क्षति भएको पत्रकार रवि धितालले घरधनीलाइ उदृत गर्दै जानकारी दिए ।

भत्किएकाे घरमा विहानै देखि नेपाल आर्मी, स्थानीय जनप्रतिनिधि र प्रहरीको टोलीले उद्धार जारी राखेका छन् । सविनले उक्त घरमा मासु पसल र होटल संचालन गर्दै आएका थिए ।

प्रकाशित मिति : २०७६, २ श्रावण बिहीबार  १० : १४ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको