२०८३, ४ आश्विन सोमबार

गौशालामा गोली चल्यो, पेस्तोल र गोलीसहित गणेश लामा पक्राउ

गौशालामा गोली चल्यो, पेस्तोल र गोलीसहित गणेश लामा पक्राउ


प्रहरीले गणेश लामालाई पेस्तोलसहित पक्राउ गरेको छ। काठमाडौंको गौशालामा रहेको पशुपति भिजन होटलबाट लामालाई प्रहरीले पेस्तोल र त्यसमा प्रयोग हुने ६ राउन्ड गोलीसहित पक्राउ गरेको हो ।

केही समय अगाडि उक्त होटलमा गोली चलेपछि प्रहरी त्यहाँ पुगेको थियो। प्रहरीले लामालाई गोली र पेस्तोलसहित पक्राउ गरेर गौशाला प्रहरीमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको काठमाडौं परिसरका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए ।

प्रक्राउ परेका लामाले आफूलाई कसैले गोली हान्न आएको बेला उसको पेस्तोल खोसेको प्रहरीमा बयान दिएका छन्। प्रहरीले चाइनिज ५४ पेस्तोल र ६ थान गोली बरामद गरेको हो।

प्रकाशित मिति : २०७४, ३० फाल्गुन बुधबार  १० : २६ बजे

सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने : मुख्यमन्त्री किरण थापा

भक्तपुर, ५ असोज : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते

काठमाडौं । त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि बसमा आगलागी हुँदा

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको

अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमाले केन्द्रीय कमिटी बैठकअघि रामबाग महलमा नेताहरूको चहलपहल

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकअघि भनीमण्डलस्थित रामबाग