२०८२, २५ फाल्गुन मंगलबार

गैरसरकारी संस्था पारदर्शी बन्नुपर्छ : मन्त्री बाँकोटा

गैरसरकारी संस्था पारदर्शी बन्नुपर्छ : मन्त्री बाँकोटा


नेपाल सरकारका सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले गैर सरकारी संस्थाहरुलाई नियमन गर्ने बताएका छन् ।
गैर सरकारी संस्था महासंघ काभ्रे शाखाको आठौं अबिधेशनको उद्घाटन सभालई सम्बोधन गदैं बाँकोटाले नेपालमा सक्रिय रहेका केही गैर सरकारी संस्थाहरुले राष्टिय अखण्डता र सार्वभौम सत्ता खलबल्याउने गतिविधी गरिरहेको बताउदै त्यस्ता संघ संस्थाहरुलाई कानुनी दयारमा ल्याउने बताए ।

यसैगरी कार्यक्रममा गैर सरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष जीतराम लामाले संस्था दर्ता ऐन २०३४ लाई आधार मानेर दर्ता भएका संस्थाहरुले ग्रामीण समुदायका राज्यको सहयोगी अंग भएर कार्यक्रम सञ्चालन गरेको बताए ।
उनले भने ‘हामीमाथी राज्यले शंका गरी अंकुश लगाउन खोजिरहेको छ, हामीबाट कमजोरी भएको भए सरकारसंग बसेर छलफल गर्न तयार रहेको बताए । लामाले ०६२ र ६३ सालको जन–आन्दोलनमा नागरिक समाजले खेलेको भुमिकालाई कमजोर नठान्न समेत अनुरोध गरेका थिए ।

धुलिखेलको शैक्षिक तालिम केन्द्रमा भएको अधिवेशनकबाट सामाजिक अभियान्त टोम प्रसाद सापकोटा अध्यक्षमा सर्वसम्मतले निर्वाचित भएका छन् । शाखाको उपाध्यक्षमा दावा घिसिङ, सचिवमा गुणराज मुक्तान, सह सचिवमा शान्ता अर्याल र कोषाध्यक्षमा गंगा दोङ सर्वसम्मत निर्वाचित भएका हुन् ।
त्यस्तै सदस्यहरुमा शान्ति लामा, कमल प्रसाद बञ्जरा, निर्मला गौतम, राजकुमार तामाङ, रीता मानन्धर, खुसराज लामा, चमार सिं लामा, सुमन खड्का, प्रकाश रोक्का र रामकृष्ण चापागाई रहेका छन् ।

नवनिर्वाचित गैसस महासंघ काभ्रेका कार्यसमिति

प्रकाशित मिति : २०७६, २३ बैशाख सोमबार  ३ : ४० बजे

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल