२०८३, १९ आश्विन मंगलबार

लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किएर दुर्घटना, २ को मृत्यु ३ घाइते

लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किएर दुर्घटना, २ को मृत्यु ३ घाइते


काठमाडौं १ वैशाख, लुक्ला विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टर मार्फत् काठमाडौं ल्याइएको छ। प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाका अनुसार समिट एयरको जहाज उड्ने बेलामा चिप्लिएर पार्किङ गरिराखेको हेलिकोप्टरसँग ठोक्किए दुर्घटना भएको हो ।

प्रकाशित मिति : २०७६, १ बैशाख आईतबार  १० : ३५ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि