२०८३, १९ आश्विन मंगलबार

सरकारले कडाइ गरेपछि तस्करले अपनाए सुन ल्याउने नयाँ शैली

सरकारले कडाइ गरेपछि तस्करले अपनाए सुन ल्याउने नयाँ शैली


काठमाडौँ, चैत २४ : भारतको राजस्थान घर बताउने चार भारतीय नागरिकलाई प्रहरीले शुक्रबार झन्डै ६ किलो अवैध सुनसहित पक्राउ गर्यो । थाइल्याण्डबाट आएका भारतीय नागरिक बबिता गर्ग, सरिता जैन, जपिन जैत र सुनीतालाई भन्सार र सुरक्षाजाँच पास गरेर त्रिभुवन विमानस्थल बाहिरको नयाँ पार्किङ क्षेत्रमा पुगेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो ।

गृह मन्त्रालयले फागुन १३ मा जारी गरेको ‘गृह प्रशासन सञ्चालनको एक वर्ष’ प्रतिवेदनमा संगठित सुन तस्करीको सन्जाल ध्वस्त पारेको दाबी गरेको डेढ महिनापछि विमानस्थलबाट यति धेरै अवैध सुन बरामद भएको हो ।

शुत्रबार बरामद भएको सुन तस्करीको शैली भने नयाँ थियो । पक्राउ परेकाहरु प्रहरी अधिकारीहरुलाई झुक्याउन सुनको बाला, कल्की र सिक्रीमा विभिन्न धातुका लेप लगाएका थिए ।

प्रकाशित मिति : २०७५, २४ चैत्र आईतबार  ७ : ५८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि