२०८३, २० श्रावण बिहीबार

फागुन अन्तिम देखि चैत पहिलो सातासम्म धुलिखेल

फागुन अन्तिम देखि चैत पहिलो सातासम्म धुलिखेल


जिल्लाको पयर्टकीय नगर धुलिखेलमा काभ्रे महोत्सव हुने भएको छ । धुलिखेल–काभ्रे महोत्सव नाम दिइएको उक्त महोत्सव फागुनको २३ गते शुरु भएर चैत ३ गतेसम्म सञ्चालन हुन धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जु कुमार कोजुले जानकारी दिए । धुलिखेल उद्योग वाणिज्य संघले आयोजना गर्ने उक्त महोत्सव १० दिनसम्म चल्ने छ ।

धुलिखेल स्थिति टुडिखेल मैदानमा सञ्चालन हुने महोत्सवमा होटल, कृषि, पशुपालन, पर्यटन, विभिन्न औजार, सामग्री सहित १ सय ५० वटा विभिन्न स्टल रहने अध्यक्ष कोजुले जानकारी दिए । “धुलिखेललाई मात्रै नभइ समग्र जिल्लाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक जिल्ला भित्र्याउन महोत्सवको आयोजना गरिएको हो, उनले भने “महोत्सवमा जिल्ला भित्रै उत्पादन भएका विभिन्न वस्तुहरु बिक्रीका लागि राखिने छ ।”

प्रकाशित मिति : २०७४, २० माघ शनिबार  ३ : ०३ बजे

गुण्डुको अन्नन्त कुण्डमा हरेक महिनाको अन्तिम सोमबार दिव्य गंगा–आरती हुने, सहभागि हुन आव्हान

भक्तपुर, २१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

सूर्यविनायकको ऐतिहासिक शिव सर्किट घुम्दै महिलादेखिदेखि शिक्षक शिक्षिका

भक्तपुर, २१ साउन : सूर्यविनायक नगरपालिकाको ऐतिहासिक शिव शिव सर्किटकोबारेमा

सर्वोच्चले कांग्रेसको आधिकारिकता विवाद पुनः सुनुवाइ गर्न अनुमति दियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशन तथा आधिकारिकतासम्बन्धी

२६ मा स्वदेश फर्किने, २९ गते राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार