२०८३, १३ बैशाख सोमबार

काभ्रेको ढुंखर्कमा फराकिलो सडकले स्थानीयमा खुशीयाली (भिडियो सहित)

काभ्रेको ढुंखर्कमा फराकिलो सडकले स्थानीयमा खुशीयाली (भिडियो सहित)


काठमाण्डौ, फागुन २२ गते काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाको केन्द्र ढुंखर्कसम्म सडक फराकिलो भएपछि स्थानीय निकै खुशी भएका छन् ।

पनौती नगरपालिकाको सिमा देखि पालिकाको केन्द्रसम्म सडक फराकिलो भएपनि उनीहरु खुशी भएका हुन् ।

स्थानीयहरुले साँघुरो सडक हुदाँ विभिन्न समस्या झेल्दै आउनु परेको बताउँदैँ अब त्यो दिन सकिएको बताए ।

अहिले ढुंखर्कसम्म पिच समेत भएको छ ।
हेरौँ भिडियोमा

प्रकाशित मिति : २०७५, २२ फाल्गुन बुधबार  ५ : ०४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले