२०८३, ३१ बैशाख शुक्रबार

३ लेख्नुपर्ने ठाउँमा २ लेखिएपछि काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ मा मत गणना रोकियो

३ लेख्नुपर्ने ठाउँमा २ लेखिएपछि काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ मा मत गणना रोकियो


काठमाण्डौँ÷काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना रोकिएको छ । मुचुल्का अनुसार कम्प्युटरमा इन्ट्रि गर्दा फरक परेपछि मतगणना रोकिएको हो ।

बनेपा नगरपालिका वडा नम्बर १० पुलबारको बुथमा मुचुल्कामा ३१९ भएको र अहिले हेर्दा २१९ मात्रै मत पाएपछि काँग्रेसका प्रतिनिधिहरुले मतगणना अघि बढ्न दिएका छैनन् । पार्टीमा आवश्यक सल्लाह गर्ने भन्दै काँग्रेसका प्रतिनिधिहरु बाहिरीका छन् ।

सहायक निर्वाचन अधिकृत तिलक कार्कीले टाइप गर्ने क्रममा त्रृटि भएको उल्लेख गरे । “मतदान सकिएपछि गरिएको मुचुल्का र कम्प्युटर इन्ट्रीमा १ सय मत फरक परेका छ, उनले भने “नेपाली काँग्रेसका प्रनितिधि सल्लाहका लागि निस्कनु भएको छ ।”

यो निर्वाचन क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार गोकुल बास्कोटा ४ हजारभन्दा बढी मतका साथ अग्रस्थानमा छन् । उनको १५६८२ मत रहेका छ । भने उनका प्रतिद्धन्द्धि नेपाली काँग्रेसका उम्मेदवार मधुआचार्यको मत ११२१२ रहेको छ ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ६ : ५९ बजे

सीसँगको भेटपछि ट्रम्पको दाबी : चीनले इरानलाई हतियार नदिने, हर्मुज खुला राख्न सहयोग गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपतिडोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलेसँगको भेटपछि

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारले आज प्रदेशसभाबाट

पश्चिमी वायुको प्रभाव कायम : देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपाल

१० के एनवाईएफएन रन : स्वास्थ्य, खेलकुद र अनुशासनको सन्देश

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३७औँ स्थापना दिवसको

बेइजिङ पुगे ट्रम्प, सी जिनफिङसँग आज उच्चस्तरीय वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने औपचारिक भ्रमणका लागि