२०८३, ६ असार आईतबार

रातीदेखि भइरहेको वर्षा आज दिनभर हुने, देशभर चिसो ह्वात्तै बढ्यो

रातीदेखि भइरहेको वर्षा आज दिनभर हुने, देशभर चिसो ह्वात्तै बढ्यो


काठमाडौं , ९ माघ : काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न ठाउँमा गएरातीदेखि नै वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले पूर्वका थारै र मध्य तथा पश्चिममा धेरै ठाउँमा पानी परीरहेको छ । यसैबिच गएरातीदेखि नै भइरहेको वर्षा बुधबार दिनभरजसो नै हुने महाशाखाको दाबी छ ।

बुधबार पश्चिममा पनि मौसम खुल्ने संभावना छैन । बुधबार रातिदेखि यो प्रणाली कमजोर भएपछि बिहीबार देशभरी कै मौसम सुधार हुने महाशाखा बताउँछ । बुधबार दिउँसो पानी पर्ने भएकाले देशभरीकै अधिकतम तापक्रम घटेर चिसो हुने मौसमबिद्धहरु बताउँछन् । यसैबिच देशभर भइरहेको वर्षाका कारण आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको संभावना पनि रहेको छ ।

प्रकाशित मिति : २०७५, ९ माघ बुधबार  ८ : १० बजे

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ ।

कमलामाई नगरपालिका र कोरियाली सरकारबीच १ अर्बभन्दा बढीको सम्झौता

सिन्धुली: सिन्धुलीको कमलामाई नगरपालिका र गणतन्त्र कोरिया सरकारबीच कृषि तथा

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२

कक्षा १२ को नतिजामा सिद्धवावा प्लसटू जिल्लामैं प्रथम

सिन्धुलीः कक्षा १२ को नतिजामा सिद्धवावा प्लस टू म्यानेजमेण्ट ३.९१

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक